Live on
Your Voice, Your Power
काठमाडौं - वनमन्त्री ऐनबहादुर शाही ठकुरीले वन मन्त्रालय विकासविरोधी नभएको बताएका छन् । शुक्रबार चितवनको रत्ननगर नगरपालिका–९ मा रहेको टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारणसभामा बोल्दै विभागीय मन्त्री शाहीले मन्त्रालयलाई विकास विरोधीको रूपमा मात्रै हेरिएको गुनासो गर्दै विकासको साझेदारकै रूपमा वन मन्त्रालय अघि बढेको बताएका हुन् । मन्त्री ठकुरीले मध्यवर्ती क्षेत्रहरुमा मानव…