विविध « Khabarhub

वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि

पर्सा– मुलुकका अन्य भन्सारका तुलनामा पर्साको वीरगञ्ज भन्सार कार्यालयबाट निर्यात बढेको छ । यहाँ एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका भन्सार कार्यालयले भन्दा बढी वस्तु निर्यात भएको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा ५२ अर्ब ६७ करोड सात लाख १० हजार रुपैयाँ बराबरका सामान निर्यात भएका छन्…