Live on
Your Voice, Your Power
काठमाडौँ– सुरेन्द्रवीर मालाकारको अध्यक्षतामा नेपाल-कुवेत उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयन भएको छ । आइतबार भएको अधिवेशनले उनीसहित १२ जना पदाधिकारी सर्वसम्मत चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा पुष्पदास श्रेष्ठ , उपाध्यक्षहरूमा मिनबहादुर गुरुङ्ग , सकुन्तलाल हिराचन , कुशप्रसाद मल्ली छन् । महासचिवमा रामराजा आचार्य, कोषाध्यक्षमा सुरेन्द्रकुमार श्रेष्ठ , सचिवमा रामबहादुर श्रेष्ठ , सहकोषाध्यक्षमा…