विविध Archives | Page 60 of 137 | Khabarhub Khabarhub

नेपाल उद्योग परिसंघद्वारा ७ उपाध्यक्षसहित ३५ सदस्यीय राष्ट्रिय परिषद् चयन

काठमाडौँ– नेपाल उद्योग परिसंघ (सीएनआई) को १८औं वार्षिक साधारणभाबाट ७ जना उपाध्यक्षसहित ३५ सदस्यीय राष्ट्रिय परिषद् चयन भएका छन् । सीएनआईको विधान अनुसार १ वर्षपछि यी ७ जना उपाध्यक्षहरुबाट नै एक जना वरिष्ठ उपाध्यक्ष चयन गरिने छ । बरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको लागि अध्यक्ष बन्ने चलन छ । ७ जना उपाध्यक्षहरुमा आईएमई ग्रुपका प्रबन्ध…