Live on
Your Voice, Your Power
काठमाडौँ– प्रयोगकर्ताबाट अपार माया पाइरहेको हाम्रो पात्रो एपको 'हाम्रो पात्रो हेल्थ' सेवाको नयाँ संस्करणमा विभिन्न सुविधाहरू थपिएका छन्। स्वास्थ्यसँग सम्बन्धित समस्या तथा जिज्ञासाहरूको बारेमा घरमै बसेर विज्ञ डाक्टरसँग परामर्श लिन सकिने यो सेवाले छोटो समयमै प्रयोगकर्ताहरूबाट पाएको उत्साहजनक सहभागिताले हाम्रो पात्रोको टिमलाई यो सुविधाहरू थप्न हौसाएको बताइएको छ। देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमूलका मानिसहरूको…