विविध « Khabarhub

जगदम्बा सुपर साइन तथा ग्याल्भा प्लसको फ्याक्ट्री उद्घाटन

काठमाडौँ– जगदम्बा स्टिल्स्का संस्थापक अध्यक्ष शंकर लाल अग्रावालले कम्पनीको आगामी उत्पादन जगदम्बा सुपर शाइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) को फ्याक्ट्रीको आधिकारिक उद्घाटन गरेका छन् । उक्त अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्री बाराको सिमरामा अवस्थित छ । सीआरएम मिलको जटिल डिजाइन, जडानकार्य, कमिसनिङ यसै कम्पनीका भाईस् प्रेसिडेण्ट एवं कलर कोटिङ्घ उत्पादन प्रविधि विज्ञ प्रभात मिश्राले…