Live on
Your Voice, Your Power
जनकपुरधाम– प्रत्येक वर्ष महत्वकांक्षी योजनालाई प्राथमिकतामा राखी बजेट ल्याउने गरेको प्रदेश २ सरकारको बजेट खर्च निराशाजनक देखिएको छ । चालू आर्थिक वर्षका लागि कुल विनियोजित बजेटमध्ये प्रदेश सरकारले अहिलेसम्म ३१ प्रतिशतमात्र खर्च गर्न सकेको छ । प्रदेश २ कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राधेश्याम गिरीका अनुसार कुल बजेटमध्ये जेठसम्म चालुतर्फ ३४ दशमलव ९ र…