Live on
Your Voice, Your Power
काठमाडौँ– स्यानेटरी व्यवस्थापनको समस्या समाधान गर्न ज्यास्मिन हाईजिनले सेफ्टी इनसिनेटर मेसिन ल्याएको छ । जसले एक दिनमा १०० प्याड सम्म डिस्पोज गर्ने जनाइएको छ । यो मेसिन विद्युतबाट संचान गरिन र प्रयोगकर्ता मैत्री पनि रहेको कम्पनीको दाबी ट । जब प्रयोगमा आउदैन यो मेसिन स्वचालित रूपमा बन्द हुने जनाइन्छ । यसमा खरानी सफा गर्ने ट्रे…