विविध Archives | Page 99 of 137 | Khabarhub Khabarhub

विद्युतीय मोटरसाइकलमा कति बढ्यो कर ? 

काठमाडौं– सरकारले विद्युतीय मोटरसाइकल तथा स्कुटरमा लाग्दै आएको कर बढाएको छ । सरकारले जेठ १५ गते ल्याएको आर्थिक वर्ष २०७७/७८ को बजेटले विद्युतीय मोटरसाइकल तथा स्कुटरमा लाग्दै आएको करमा वृद्धि गरेको हो । आर्थिक वर्ष २०७७/७८ को बजेट अनुसार विद्युतीय मोटरसाइकल तथा स्कुटरमा लाग्दै आएको सडक निर्माण दस्तुर बढाउने उल्लेख छ । यसअघि विद्युतीय मोटरसाइकल…