Live on
Your Voice, Your Power
काठमाडौं- बैशाख महिनामा विप्रेषण आप्रवाह ६ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय अवस्थासम्बन्धी प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा विप्रेषण आप्रवाहमा ६ दशमलब १ प्रतिशतले कमी आएको हो । चालु आर्थिक वर्षको १० महिनाको अवधीमा विप्रेषण आप्रवाहमा कमी आई ६ खर्ब ८४ अर्ब कायम…