विविध Archives | Page 107 of 137 | Khabarhub Khabarhub

कृषिसम्बन्धी बजेटमा समन्वय गर्दै संघ र प्रदेश सरकार

काठमाडौं- कृषि तथा पशुपक्षी मन्त्रालयले आगामी आर्थिक वर्षका लागि कृषिसम्बन्धी बजेट तर्जुमाका लागि प्रदेश सरकारका सम्बन्धित मन्त्रालयसँग पूर्व बजेट समन्वय बैठक आयोजना गरेको छ । मन्त्रालयले सातै प्रदेश सरकारसँग एकीकृत योजना तर्जुमा गरी नीति तथा कार्यक्रम र बजेट बनाउन पहिलो पटक यस प्रकारको बैठक आयोजना गरेको हो । संघीय र प्रदेश सरकारले बनाउने योजनाबीच समन्वय…