विविध Archives | Page 128 of 151 | Khabarhub Khabarhub

‘कतार एयरवेज’लाई पाँचौं पटक सर्वश्रेष्ठ एयरलाइन्स पुरस्कार

काठमाडौं- कतार एयरवेजले पाँचौं पटक सर्वश्रेष्ठ एयरलाइन्सलाई प्रदान गरिने ‘स्काईट्रेक्स’ पुरस्कार हात पार्न सफल भएको छ । गुणस्तरीय सेवा प्रदान गरेवापत विश्वको सर्वोत्कृष्ट एयरलाइन्सलाई प्रदान गरिने ‘स्काईट्रेक्स’ पुरस्कार कतार एयरवेजले पाँचौं पटक हात पार्न सफल भएको हो । कतार एयरवेजले गत वर्ष आफ्नो नेटवर्क विस्तार गर्नुको साथै सेवाका लागि नयाँ विमान पनि थप गरेको थियो।…