विविध Archives | Page 6 of 153 | Khabarhub Khabarhub

अर्थतन्त्रका सबै सूचक बढ्दा किन बढ्न सकेन सरकारको आम्दानी ?

काठमाडौँ – सामान्यतयाः पछिल्ला वर्षमा अर्थतन्त्रका अधिकांश सूचकले उकालो यात्रा गरिरहेका छन् । आर्थिक वर्ष (आव) ०७२/७३ मा शून्य प्रतिशत र आव ०७६/७७ मा नकारात्मक बाहेक दशकका प्रत्येक आर्थिक वर्षमा राज्यको कुल गार्हस्थ्य उत्पादन निरन्तर वृद्धि भएको छ । देशको वैदेशिक व्यापार, नयाँ उद्योगको दर्ता, रेमिट्यान्स आप्रवाह, कर्जा प्रवाह, राज्यको चालु खर्च, सामाजिक सुरक्षा भत्ता…