विविध Archives | Page 89 of 152 | Khabarhub Khabarhub

गरिवी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण : अध्यक्ष कँडेल

झापा– राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले गरिवी निवारणमा सहकारी सबैभन्दा बलियो र प्रभावकारी क्षेत्र रहेको बताएका छन् । नेपाली सहकारी क्षेत्रले दिगो विकासको लक्ष्य हाँसिल गर्न तथा कुल ग्राहस्थ उत्पादन बृद्धीमा समेत सघाउ पुर्‍याई रहेको उनले बताए । झापाको दमक ६ स्थित बेलडाँगी रोडमा बुधबार स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन…