Live on
Your Voice, Your Power
काठमाडौं- बैंक तथा वित्तीय क्षेत्रमा ब्याजदर घटेको छ । कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन धेरै हुन थालेपछि ब्याजदर घटेको हो नेपाल राष्ट बैंकले कर्जा प्रवाह सिमित बनाएपछि निक्षेप बढेको हो । तरलता सहज भएपछि विस्तारै ब्याजदर घट्ने क्रम पनि सुरु भएको छ । कुन बैंकको ब्याजदर कति ? नबिल बैंक नबिल बैंकले फागुन १५ गतेदेखि…