Live on
Your Voice, Your Power
काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब साढे २ अंकले बढेको छ । सेसनमा नेप्से २.३३ अंकले बढेर २८९५.०६ को विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स ०.५६ अंकले बढेको छ। सेसन अवधिमा ६३ कम्पनीको ८ हजार ८७३ कित्ता शेयर खरिदबिक्री हुँदा ५८ लाख ४० हजार ३०६ रुपैयाँ ९० पैसाबराबरको कारोबार भएको…