Live on
Your Voice, Your Power
काठमाडौं- मंगलबार सेयर बजार घटेको छ । जसअनुसार मंगलबार सेयर बजार परिसूचक नेप्से १६.९५ अंकले घटेर २६७६.१७ विन्दुमा पुगेर रोकिएको छ । तर, आज झन्डै पौने ६ अर्बको सेयर किनबेच भएको छ । जसअनुसार कुल १ करोड ६ लाख कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार भने ५ अर्ब ७९ करोड रुपैयाँ बराबर भएको छ । नेपाल…