Live on
Your Voice, Your Power
काठमाडौं– रमपम चाउचाउ उत्पादन गर्ने एसियन थाई फुड्स लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नुडल्स र स्न्याक्सको उत्पादक तथा निर्यातकर्ता एसियन थाई फुड्सले गर्दै आएको छ । आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा हिमालयन सेक्युरिटिज बैंकर लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामा एसियन थाई फुड्स लिमिटेडका अध्यक्ष शिवरतन शारडा र हिमालयन…