Live on
Your Voice, Your Power
काठमाडौं– एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर भदौ ८ गते आइतबार बाँडफाँड भएको छ । इन्स्योरेन्सले शेयरधनीहरूका लागि १ बराबर ०.४२ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । ३ लाख ५८ हजार ५१२.४८ कित्ता हकप्रद शेयरमा भने आवेदन परेको नपरेको कम्पनीले जनाएको छ । आवेदन नपरेको शेयर अब लिलामी प्रक्रियाबाट बिक्री गरिने छ…