स्टक Archives | Page 32 of 81 | Khabarhub Khabarhub

नेप्से २४.३९ अंकले बढ्यो, कारोबार ३ अर्बमाथि 

काठमाडौं–सोमबार नेपाल स्टक एक्जेञ्ज (नेप्से) २४.३९ अंकले बढेको छ । आज नेप्से १.२३ प्रतिशतले बढेर १९९८.८९ विन्दुमा कायम भएको छ । आज ३ अर्ब ४० करोड ८६ लाख ८ हजार रुपैयाँ बराबरको ९५ लाख ४१ हजार १७ कित्ता शेयर ४५ हजार ८२८ पटक किनबेच भएको छ । आज नेप्सेमा ३२० कम्पनीको कारोबार हुँदा १४८ कम्पनीको…