स्टक « Khabarhub

पियोर इनर्जीले आईपीओ निष्कासनको अनुमति पायो 

काठमाडौं– नेपाल धितोपत्र बोर्डले पियोर इनर्जी लिमिटेडलाई सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । बोर्डले आज (फागुन २ गते) कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।  इनर्जीले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता शेयर निष्कासन गर्ने भएको जानकारी दिएको छ । कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ । जसमा…