स्टक Archives | Page 44 of 72 | Khabarhub Khabarhub

सेयर कारोबारमा उछाल, बजारले २९२६ अंक पार गर्‍यो

काठमाडौँ– माघ महिनाको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको छ । यो दिन बजारमा इन्डेक्ससहित कारोबार रकममा पनि उछाल आएको छ । कारोबारको सुरुदेखि नै बढेको बजार अन्तिम समयसम्म आइपुग्दा ६९ अंकले बढेर परिसूचक २९२६.७४ बिन्दुमा रोकिएको छ । यो दिन सेयर बजार २.४१ अंकले बढेको छ । २२९ कम्पनीको १ करोड ८२ लाख…