Live on
Your Voice, Your Power
काठमाडौं– गत भदौ २ गतेबाट शेयर बजार घट्दो क्रममा छ । सो दिन २४ अङ्कले घट्न सुरु गरेको शेयर बजार हिजो (भदौ १३ गते बिहीबार) सम्म २१६.५७ अङ्कले घटिसकेको छ । यसबीच तीन दिन बजार बढे पनि झिनो अङ्कले बढेकाले समग्रमा बजारमा ठूलो गिरावट आएको छ । बजार घट्दा ठूलो अङ्कले घट्ने र बढ्दा झिनो…