Live on
Your Voice, Your Power
काठमाडौं–असार महिनाको पहिलो साता शेयर बजारका लागि सुखद रहेन । साताभरमा नेपाल स्टक एक्सजेञ्ज (नेप्से) ४२.९८ अङ्कले घट्यो । गत साताको अन्तिम कारोबार दिन बिहीबार २१११.२९ अङ्कमा रहेको नेप्से परिसूचक यो साताको बिहीबारसम्म आउँदा २०६८.३१ विन्दुमा झरेको हो । यो साता नेप्सेमा ४ दिनमात्र कारोबार भयो । ३ दिन बजार घट्यो भने एक दिन झिनो…