स्टक Archives | Page 48 of 84 | Khabarhub Khabarhub

नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक २७ दशमलव ९२ अङ्कले ओरालो लागेर दुई हजार १० दशमलव शून्य एकमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ७६ अङ्कले ओरालो लागेर तीन सय ८७…