Live on
Your Voice, Your Power
काठमाडौं- सेयर बजार साढे ३१ अंकले घटेको छ । सोमबार ३१.४९ अंकले घटेको सेयर बजार २०९८.६९ विन्दुमा पुगेर बन्द भएको छ । साेमबार ३०७ कम्पनीको १ करोड ८० लाख ४३ हजार २४४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार ३ रुपैयाँको कारोबार भएको छ । यसदिन ३६ कम्पनीको सेयर मूल्य…