Live on
Your Voice, Your Power
काठमाडौँ- साताको पाँचौँ कारोबार बिहीबार सेयर बजारमा छलाङ आएको छ । केही महिनायतादेखि निरन्तर घटेको सेयर बजार यो साता भने केही सुधार आएको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक ७४.९३ अङ्कले बढेर २०३७.६४ विन्दुमा बन्द भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक ४१.३९ अङ्कले बढेर १९६२.७१ विन्दुमा बन्द भएको थियो । आज पुँजी…