स्टक Archives | Page 56 of 83 | Khabarhub Khabarhub

शेयर बजारमा दोहोरो अंकको वृद्धि, फाइनान्स र हाइड्रोले भने गुमाए

काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजार हरियाली भएको छ । यसदिन बजार मापक परिसूचक नेप्से ७१.२० अंकले बढेर २५९१.४२ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ५.३८ अंकले बढेर ४८२.७४ को बिन्दुमा पुगेको छ । आइतबार विभिन्न १५ वटा कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको थियो। १० प्रतिशतसम्मको वृद्धि भएपछि सर्किट लाग्ने…