Live on
Your Voice, Your Power
काठमाडौँ– शेयर बजार परिसूचक नेप्सेमा आज सामान्य वृद्धि भएको छ । शेयर कारोबार हुने हप्ताको अन्तिम दिन आज नेप्से २.७४ अंकले बढेर २६७४.३५ विन्दुमा पुगेको छ । बिहीवार बैंकिङ समूहको शेयर झण्डै दुई अंकले, विकास बैंकको २० अंकले, होटल तथा पर्यटनको २९, फाइनान्सको ३९, माइक्रोफाइनान्सको एक सय ६ र जीवन बीमा समूहको शेयर ९२ अंकले…