स्टक Archives | Page 78 of 84 | Khabarhub Khabarhub

आइतबार ओरालो लागेको शेयर बजारमा सोमबार सामान्य सुधार

काठमाडौं– साप्ताहिक कारोबारको दोस्री दिन (सोमबार) शेयर बजार परिसूचक नेप्से झिनो अंकले उकालो लागेको छ ।  आइतबार करिब ५ अङ्कले ओरालो लागेको  नेप्से परिसूचक सोमबार भने साढे ५ अङ्कले बढेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से ५.५३ अङ्कले बढेर एक हजार १६७.९५ मा पुगेको छ । यस्तै (क) बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने…