Live on
Your Voice, Your Power
काठमाडौँ– साताको दोस्रो दिन शेयर बजार नेप्से परिसूचक ८ दशमलव २४ अंकले घटेर ३,०५० दशमलव ४३ को विन्दुमा कायम भएको छ । आज दिनभरमा २२३ वटा कम्पनीको ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । कारोबारमा आएका १३…