स्टक « Khabarhub

डेढ लाखको शेयर किनेर ‘लगानीकर्ता’ बने सभामुख महरा

काठमाडौं– सरकारले नेपाली जनतालाई जलविद्युत् आयोजनाको शेयरधनी बनाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने भनेर शुरु गरेकाे 'जनताको जलविद्युत् कार्यक्रम'मा उत्साहपूर्ण सहभागिता हुने क्रम बढ्दै गएको छ । उच्च पदस्त व्यक्तिले पनि कार्यक्रममा सहभागी भई जनतालाई सहभागिताका लागि आग्रह गरेका छन् । स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना निर्माण गर्ने र त्यसको प्रतिफलसमेत नेपाली नागरिकलाई नै दिने…