Live on
Your Voice, Your Power
काठमाडौँ- नयाँ पिँढीले देश साँच्ने र स्याहार्ने जोशलाई बढावा दिँदै ‘हल्ट प्राइज’ ले हरेक वर्ष विद्यार्थी वर्ग माझ एक मिलियन (दश लाख) अमेरिकी डलरको स्टार्ट अप प्राइज दिँदै आएको छ । यो विश्वभरिका विद्यार्थीहरूका लागि हुने ग्लोबल प्रतियोगिता हो । समाजमा व्यापारबाट सकारात्मक सामाजिक प्रभाव (पोजिटिभ सोसल इम्प्याक्ट) बनाउने अभिप्रायले हल्ट इन्टरनेशनल बिजनेस स्कूल र…