Live on
Your Voice, Your Power
चितवन- अत्यधिक गर्मीका कारण विद्यालय बन्द भए पनि नेपाल पुलिस स्कुल शान्तिपुर, चितवनले विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन नयाँ अभ्यास थालेको छ। गर्मी बिदाका क्रममा विद्यालयका शिक्षकहरू विद्यार्थीको घर–घरमा पुगेर अध्ययन, गृहकार्य तथा व्यवहारिक गतिविधिको अनुगमन गरिरहेका छन्। विद्यालयले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई गर्मी बिदाका लागि विभिन्न गृहकार्य, कार्यपत्र तथा व्यवहारिक अभ्यासका काम दिएको…