शिक्षा « Khabarhub

आम्दानीको ०.५ प्रतिशत जगेडा कोषमा जम्मा गर्न निजी विद्यालयलाई एनप्याव्सनको निर्देशन

काठमाडौं– राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) ले सदस्य विद्यालयलाई मासिक कूल आम्दानीको ०.५ प्रतिशत रकम छुट्टै जगेडा कोष निर्माण गरी जम्मा गर्न निर्देशन दिएको छ । एनप्याब्सनको गत चैत ४ र ५ गते कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न केन्द्रीय समितिको बाह्रौं बैठकले प्रत्येक सदस्य विद्यालयलाई रकम जम्मा गर्न निर्देशन दिने निर्णय गरेको एनप्याव्सनका अध्यक्ष…