गसिप « Khabarhub

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर छिरेर उतै बस्नेको चर्चा यहाँ गर्न खोजिएको होइन ।अमेरिकामा प्रस्तुती दिन गएर फर्किएका दुई गायिका उधुमै गरिरहेका छन्, त्यही अमेरिका टूर पेरिफेरी रहेर । अमेरिकाबाट फर्किएपछि कलाकारहरुले यति लामो गलफत्ती गरेको यो नै पहिलो घटना हो । गायिकाद्वय एलिना चौहान र कला लम्साल आयोजक संस्था…