Live on
Your Voice, Your Power
मुम्बई– अभिनेता प्रभाष पर्दामा मात्र ‘बाहुबली’ छैनन्, वास्तविक जीवनमा पनि उनको कार्यशैली बाहुबलीकै जस्तो छ । यी अभिनेता ‘लार्जर देन लाइफ’ जिन्दगी बिताउछन् । उनी वर्षमा जति कमाई गर्छन्, त्यसकै अनुपातमा उनको खर्च पनि उत्तिकै छ । प्रभाषले सन् २०१९ मा कुल ३५ करोड कमाएका थिए । उनको कमाईको यो आँकडा फोब्र्स पत्रिकाद्वारा जारी गरिएको…