जो निजी जेटमा यात्रा गर्छन् « Khabarhub

जो निजी जेटमा यात्रा गर्छन्


१६ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड कलाकारले आफ्नो चमक–धमक अनस्क्रिनमा जति देखाउछन्, उती नै उनीहरुको वास्तविक जीवन विलासीपूर्ण छ । केही कलाकारको आफ्नै जेट छ । उनीहरु कहिँ कतै टाढा यात्रामा निस्कनुपर्दा यही जेटलाई प्रयोग गर्छन् ।

एबीपी न्यूजका अनुसार बलिउडका ‘लखन’का रुपमा परिचित अभिनेता अनिल कपूरले बलिउडमा कैयौं हिट फिल्म दिएका छन् । यी अभिनेताको आफ्नै एक जेट छ । उनी कैयौं पटक आफ्नो जेटमा घुम्न निस्किएका छन् ।

अभिनेता सलमान खान एक स्टाइलिस प्राइभेट जेटका मालिक हुन् । उनी आफ्नो अधिकांश फिल्मको सुटिङमा जाँदा यो जेट प्रयोग गर्छन् ।

बलिउडका ‘रोमान्स किङ’ शाहरुख खानको पनि एउटा निजी जेट छ । जुन जेटमा प्रायः आफ्ना सहकर्मी कलाकारलाई लिएर हिँड्छन् ।

विश्वभर नै आफ्नो फिटनेसका कारण चर्चामा आएकी अभिनेत्री शिल्पा सेठ्ठी ९० को दशकमा हिट फिल्म दिने अभिनेत्रीको सूचीमा पर्दछिन् । यी अभिनेत्रीले पनि निजी जेट किनेकी छन् । उनी प्रायः बिदा मनाउन देश बाहिर निस्कँदा यही जेटको प्रयोग गर्छिन् ।

बलिउडदेखि हलिउडसम्म आफ्नो पाइला चालिसकेकी अभिनेत्री प्रियंका चोपडा बलिउडमा सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा पर्छिन् । यी अभिनेत्रीको पनि निजी जेट छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  २ : ३० बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,