बलिउड/हलिउड Archives | Page 111 of 183 | Khabarhub Khabarhub

राजकुमार रावले एकसाथ साइन गरे तीन फिल्म

मुम्बई – पछिल्लो समय चर्चामा रहेका भारतीय अभिनेता राजकुमार रावले एकसाथ तीन फिल्म साइन गरेका छन् । आफ्नो कामबाट दर्शकलाई प्रभावित बनाइराखेका राजकुमारले नयाँ फिल्म साइन गरेका हुन् । स्पाटब्यायले तयार पारेको समाचार अनुसार राजकुमार र वाशु भगनानीको प्रोडक्सन हाउसबीच सम्झौता भएको हो । राजकुमार रावलाई तीनवटै प्रोजेक्ट मन परेपछि फिल्म गर्न राजी भएका हुन्…