बलिउड/हलिउड Archives | Page 118 of 189 | Khabarhub Khabarhub

बलिउड अभिनेत्री कृति सेननलाई पनि लाग्यो कोरोना

मुम्बई – बलिउड अभिनेत्री कृति सेननलाई कोरोना संक्रमण पुष्टि भएको छ । कृतिले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् । उनले इन्स्टाग्राममार्फत भनेकी छिन्, ‘म तपाईंहरुलाई जानकारी गराउन चाहन्छु कि, मलाई कोरोना संक्रमण भएको छ तर आत्तिनुपर्ने केही छैन, म एकदमै ठीक छु र डाक्टरको सल्लाहमा क्वारेन्टिनमा बसेकी छु ।’ साथै कृतिले…