बलिउड/हलिउड « Khabarhub

बिहे गरेको दुई महिनामै नेहाले भनिन् – आमा बन्दैछु

मुम्बई – भारतीय गायिका नेहा कक्कर आमा बन्ने भएकी छिन् । उनले यो खबर सामाजिक सञ्जालमार्फत शेयर गरेकी हुन् । नेहाले पति रोहनसँगको एक तस्वीर शेयर गर्दै आमा बन्न लागेको भन्दै खुशीको खबर साटेकी हुन् । नेहा र रोहनप्रित सिंहले गत अक्टोबर २४ मा बिहे गरेका थिए । नेहाले सामाजिक सञ्जालमार्फत रोहनलाई भनेकी छिन् –…