बलिउड/हलिउड Archives | Page 122 of 183 | Khabarhub Khabarhub

अभिषेक बच्चनले पनि जिते कोरोना

मुम्बई – भारतीय अभिनेता अभिषेक बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएपछि उनी डिस्चार्ज भएका हुन् । अभिषेकले सामाजिक सञ्जालमार्फत कोरोना रिपोर्ट नगेटिभ आएको बताएका छन् । अभिनेता अभिषेकसँगै परिवारका सदस्य अमिताभ बच्चन, ऐश्वर्या राय बच्चन र आरध्यामा कोरोना संक्रमण भएको थियो । गत अगस्त २ मा अमिताभले पनि कोरोना…