Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले साइबर उत्पीडनविरुद्ध नयाँ अभियान शुरु गरेकी छिन् । उनले महाराष्ट प्रहरीको ‘मिसन जोश’ सँग मिलेर फुलस्टपटुसाइबरबुलिङ अभियान थालेकी हुन् । ‘साइबर उत्पीडनमाथि रोक अभियान ‘मिशन जोश’ को पहल हो, म महानिरीक्षक प्रताप दिवाकरसँग मिलेर यसमा काम गर्नेछु,’ सोनाक्षीले सामाजिक सञ्जालमार्फत भनेकी छिन् । यो अभियानले जागरुकता फैलाउन, अनलाइन उत्पीडन,…