Live on
Your Voice, Your Power
काठमाडौं- महानायक को हो ? भन्ने प्रकरणले विवादमा तानिएकी कलाकार दीपाश्री निरौलालाई माफि दिन महानायक राजेश हमालले उनका फ्यानलाई आह्वान गरेका छन् । मंगलबार मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै हमालले आफू संलग्न भएको कला क्षेत्र विभिन्न वादविवादमा फसेको भन्दै दु:ख व्यक्त गरेका छन् । ‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका…