Live on
Your Voice, Your Power
मुम्बई - बलिउडकी दिग्गज अभिनेत्री सुलोचना लाटकरको ९४ वर्षको उमेरमा आइतबार राति निधन भएको छ। गत मे ८ मा रेस्पिरेटरी इन्फेक्सन भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। सुलोचनाले सन् १९४० बाट फिल्मी करियर सुरु गरेकी थिइन्। उनले हालसम्म करिब २ सय ५० हिन्दी र मराठी फिल्ममा अभिनय गरिन्। बलिउडमा उनले धर्मेन्द्र र अमिताभ बच्चनकी अनस्क्रिन…