बलिउड/हलिउड Archives | Page 25 of 189 | Khabarhub Khabarhub

उपचारका लागि दक्षिण कोरिया जाँदै अभिनेत्री सामन्था

काठमाडौँ- दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु यतिबेला मायोसिटिस नामको गम्भीर रोगबाट पीडित छिन् । उनी यो रोगको उपचारका लागि दक्षिण कोरिया जाने भएकी छन् । गत अक्टोबरमा सामन्थाले आफ्नो रोगको बारेमा जानकारी दिँदै केही समयदेखि रोगको उपचार गरिरहेको खुलासा गरेकी थिइन् । उनले उपचार जारी भए पनि रिकभरीको स्तर निकै कम रहेको बताएकी थिइन्…