बलिउड/हलिउड Archives | Page 32 of 190 | Khabarhub Khabarhub

फिल्मका कारण घृणाको पात्र बनेका भिलेनहरु 

काठमाडौँ– बलिउडमा हिजोआज अभिनेताले भिलेनको भूमिका निभाइरहेका छन् । किनकी आजभोली क्यारेक्टरलाई हेर्ने गरिन्छ । केही  फिल्ममा एन्टागोनिस्ट नै हिरो छन् । खलनायक, रेस सिरिज, धूम सिरिज, वार लगायत यसको उदाहरण हुन् । अहिले बनिरहेका फिल्ममा प्रोटागोनिस्टहरु भिलेन बन्न हिचकिचाउँदैनन् । तर एक समय हिन्दी फिल्ममा यस्तो क्षण थियो, जुन समयमा हिरो र भिलेनको महत्व…