Live on
Your Voice, Your Power
काठमाडौँ– बलिउडका भाइजान अर्थात् सलमान खानको पछिल्लो समय ठीकठाक छैन । केही दिन अगाडि मात्र साउथ इन्डियामा बलिउडका फिल्महरू नचल्ने समस्याबारे बोलेका सलमानले आफ्ना दुई प्रिय निर्देशकसँग ह्याट्रिक गर्ने मौका पाएनन् । उनका नजिकका दुई निर्देशक कबीर खान र अलि अब्बास जफर हुन् । उनले दुवैसँग सुरुवातका दुई फिल्म सफल बनाए पनि ह्याट्रिक भने गर्न…