बलिउड/हलिउड Archives | Page 71 of 189 | Khabarhub Khabarhub

श्रद्धाले १० करोड माग्दा तर्सिए साजिद

मुम्बई(बलिउड हंगामा)– अभिनेता कार्तिक आर्यनका साथ साजिद नाडियाडवालाको आगामी एपिक प्रेम कथाको फिल्म ‘सत्यनारायणको कथा(जसको नाम परिवर्तन हुँदैछ)’ घोषणा भएपछि यसको चर्चा सुरु भइसकेको छ । आधुनिक जीवन शैलीको सांगीतिक प्रेमकथाको फिल्ममा कार्तिकको अपोजिटमा ‘भूल भूलैया २’की अभिनेत्री कियारा आडवाणीले रोमान्स गर्दैछिन् । फिल्मका लागि यसअघि अभिनेत्री श्रद्धा कपूरलाई प्रस्ताव गरिएको थियो । तर श्रद्धाले…