Live on
Your Voice, Your Power
काठमाडौं–साइबर ब्युरोले कलाकारहरूको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय एक बालकलाई सोमबार पक्राउ गरेको छ । प्रहरीले दीपाश्री निरौला, सरोज खनाललगायतका कलाकारको फेसबुक ह्याक गरेको आरोपमा पर्सा बहुदजरमाई नगरपालिका–५ बस्ने १४ वर्षीय बालकलाई पर्साबाटै पक्राउ गरेको हो । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले निरौलालगायत केही कलाकारहरूको फेसबुक ह्याक गरी साथीहरूसँग पैसा माग गरेको भन्दै…